झापामा स्थानीय र प्रहरीबीच विवाद हुँदा सशस्त्रको गोली लागेर एकको मृत्यु

दमक । झापा गाउँपालिकामा बुधबार साँझ गोली लागेर घाइते भएका स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ । पेटमा गोली लागेका आलमलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएको थियो । चिन्ताजनक अवस्थामा अस्पताल भर्ना गरिएका आलमको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली … Continue reading झापामा स्थानीय र प्रहरीबीच विवाद हुँदा सशस्त्रको गोली लागेर एकको मृत्यु